पूर्वी लिबियामा बाढीका कारण करिव ५ हजार घरहरु क्षतिग्रस्त भएका छन्।
बाढीका कारण खानेपानीको अभाव भएको बताइएको छ। पूर्वी लिबियामा बाढीबाट ३८ हजार ६४० भन्दा बढी मानिसहरु बिस्थापित भएको आईओएमको अनुसन्धानले देखाएको छ।
बाढीले सबैभन्दा बढी क्षति पुर्याएको डेरनामा २ हजार २ सय १७ भवन भत्किएको बताइएको छ। अहिलेसम्म बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको बताइएको छ।
त्यस्तै १० हजार बढी बेपत्ता भएका छन्।
18
Shares
प्रतिक्रिया