बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी–२० देशको शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुगेका छन्।
यस क्रममा उनले आ हिन्दू भएको देखि खलिस्तान र व्यापारसम्म सबै महत्त्वपूर्ण विषयमा कुराकानी गरेका छन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, ‘म एक गाैरवान्वित हिन्दू हुँ र म यसैगरी हुर्केको थिएँ र यस्तै छु। मलाई आशा छ- आगामी केही दिन यहाँ बस्दा कुनै मन्दिरको दर्शन गर्न पाउनेछु।’
— ANI (@ANI) September 8, 2023#WATCH | G-20 in India | On the Khalistan issue, United Kingdom Prime Minister Rishi Sunak to ANI says, "It's a really important question and let me just say unequivocally that no form of extremism or violence like that is acceptable in the UK. And that's why we are working very… pic.twitter.com/443p1vz1pS
120
Shares

प्रतिक्रिया