ad ad

ग्लोबल


युद्ध सुरु भएयता पहिलो पटक राजधानीबाट निस्किए सुडानका कमाण्डर बुर्हान

युद्ध सुरु भएयता पहिलो पटक राजधानीबाट निस्किए सुडानका कमाण्डर बुर्हान

सिन्ह्वा
भदौ ११, २०८० सोमबार १२:१९, काठमाडौँ

सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवम् सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गरेका छन्। 

अप्रिलमा युद्ध सुरु भएयता उनी पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किएका हुन्। 

उनले त्यस अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीरहको निरीक्षण गरे।

सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ।

जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .