ad ad

ग्लोबल


युक्रेनले जहाँ अन्न राखेको थियो, रुसले त्यहीँ गर्‍यो ड्रोन आक्रमण

युक्रेनले जहाँ अन्न राखेको थियो, रुसले त्यहीँ गर्‍यो ड्रोन आक्रमण

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार ११:३१, काठमाडौँ

रुसले युक्रेनका बन्दरगाह र औद्योगिक एकाइहरूमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

बीबीसीका अनुसार युक्रेनको ओडेसामा आक्रमण भएको हो।

आक्रमणबाट खाद्यान्नको सुरक्षित भण्डारणका लागि राखिएको संरचनामा क्षति पुगेको छ। 

युक्रेनको वायुसेनाले यसअघि रुसी ड्रोन इज्मेलको महत्त्वपूर्ण बन्दरगाहतर्फ अघि बढिरहेको बताएको थियो।

अन्न सम्झौताबाट बाहिरिएपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण जारी राखेको छ।

यस विषयमा थप जानकारी आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .