महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन्।
यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप-२८) का पक्षहरूको सम्मेलनमा भाग लिनका निम्ति निम्तो पठाएका हुन्।
नेदरल्याण्ड्सका लागि युएईका राजदूत जमाल अल मुशारखले प्रधानमन्त्री रुटेलाई निमन्त्रणा पुर्याएका हुन्।
जेठ १८, २०८०, बिहीबार
48
Shares
प्रतिक्रिया