ad ad

ग्लोबल


फिलिपिन्स–अमेरिकाले सुरु गरे सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास, रिसायो चीन

फिलिपिन्स–अमेरिकाले सुरु गरे सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास, रिसायो चीन

नेपालखबर
चैत २८, २०७९ मंगलबार २०:१६, काठमाडौँ

फिलिपिन्स र अमेरिकाले आफ्नो सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशका १७ हजारभन्दा बढी सैनिक यसमा सहभागी छन्।

दुई देशबीचको यो सैन्य अभ्यास ३ दिनदेखि ताइवाननजिकै चीनको सैन्य अभियान चलिरहेको बेला सुरु भएको हो।

यद्यपि चीनको विदेश मन्त्रालयले सोमबार संयुक्त अभ्यासको आलोचना गरेको छ र दक्षिण चीन सागर विवादमा अमेरिका-फिलिपिन्सले हस्तक्षेप गर्न नहुने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .