ad ad

ग्लोबल


कराँचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

कराँचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

नेपालखबर
चैत १८, २०७९ शनिबार १३:१४, काठमाडौँ

पाकिस्तानको  कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ।

कारखानामा नि:शुल्क खाद्य सामग्री वितरण भइरहेको थियो। कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो।

भागदौडमा ९ जना महिला र तीन बालबालिकाको मृत्यु भएको हो।

धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .