ad ad

कला


प्रविशा अधिकारी स्वरमा जेनिशा र कमलको रोमान्स

प्रविशा अधिकारी स्वरमा जेनिशा र कमलको रोमान्स

नेपालखबर
चैत १८, २०७९ शनिबार १३:२०, काठमाडौँ

गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २' गीतको भिडियो सार्वजनिक भएको छ।

किरण पुनको शब्द तथा सुवास भुषालले संगीत र उदयराज पौडेलको एरेन्ज गीतमा रहेको छ। प्रेम कथामा आधारित गीतमा जीवनका सुनौला पलहरूलाई आकर्षक रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा अष्ट्रेलियाको सिड्नी आसपासका विभिन्न स्थानमा छायाँकन गरिएको हो।

भिडियोमा ओम गोरखालीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .