ग्लोबल


अधिकांश अमेरिकी बन्दुक मालिकले बन्दुक अनलक राख्छन् : फोर्ब्स

अधिकांश अमेरिकी बन्दुक मालिकले बन्दुक अनलक राख्छन् : फोर्ब्स

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०७९ आइतबार ११:२०, वासिङ्टन

प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधैँ तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ। फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशन गरेको अध्ययन प्रतिवेदनअनुसार आपत्‌कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ। 

करिब दुई हजार हतियार मालिकले कसरी उनीहरूले आफ्ना हतियार भण्डारण गर्छन् भन्नेबारे गरिएको सर्वेक्षणअनुसार ५८ प्रतिशतभन्दा बढी बन्दुक मालिकले कम्तीमा एउटा बन्दुक अनलक गर्ने गरी लुकाएर भण्डारण गर्ने गरेको पाइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad