ग्लोबल


चीनमा साढे ४१ करोड सवारीसाधन, ५० करोड चालक

चीनमा साढे ४१ करोड सवारीसाधन, ५० करोड चालक

फाइल फाेटाे


नेपालखबर
मंसिर २२ , बेइजिङ

चीनमा सन् २०२२ नोभेम्बर अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारीसाधन र ५० करोडभन्दा बढी सवारी चालक  सूचीकृत भएका छन्।  सवारीसाधन र चालक दुवैको सङ्ख्या  विश्वमै पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा  बढीले बढेर  नोभेम्बरको अन्त्यमा कूल सङ्ख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ।

सन् २०१४  देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक  दुई करोड ५० लाखको सङ्ख्यामा बढ्दो छ।  हाल दुई चिनियाँ वयस्क मध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ। त्यसैगरी २५ वर्ष मुनिका चालकहरूको संख्या  पाँच करोडभन्दा बढी छ जुन कुल जनसङ्ख्याको १०.९ प्रतिशत हो।

चीनको ग्रामीण भेगमा हालैका वर्षहरूमा लाइसेन्स प्राप्त चालकहरूको सङ्ख्या तीव्र गतिमा बढेको छ। वार्षिक रूपमा एक करोड ३० लाखभन्दा बढीको वृद्धि भएको छ। रासस/सिन्ह्वा

मंसिर २२, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.