चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ।
सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो।
उनी ९६ वर्षका थिए। बुधबार उनको मृत्युको घोषणा गरिएको हो।
उनी ल्युकिमिया (एक प्रकारको क्यान्सर) बाट पीडित थिए भने शरीरका अंगहरुले काम गर्न छोडेका थिए।

उनी सन् १९९६ मा नेपालको औपचारिक भ्रमणमा समेत आएका थिए। उनले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटेका थिए।
— China Xinhua News (@XHNews) November 30, 2022Jiang Zemin passed away due to leukemia and multiple organ failure in Shanghai at 12:13 p.m. on Nov. 30, 2022, at the age of 96, it was announced on Wednesday
300
Shares

प्रतिक्रिया