म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ।
भूकम्पबाट हालसम्म धनजन क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।
यस भूकम्पको केन्द्रबिन्दु करिब एक सय ४० किमीमिटर गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ। रासस/एएनआई
असोज १४, २०७९, शुक्रबार
21
Shares
प्रतिक्रिया