ad ad

ग्लोबल


६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरियो

६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरियो

सीपीसीका महासचिव एवं चीनका राष्ट्रपति सी चिनफिङ।


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:४५, बेइजिङ

चीनको कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानुन उल्लंघन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कूल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचारविरोधी निकायले जनाएको छ।

देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक सूचना प्राप्त गरी  ६३१,००० मामिलामा अनुसन्धान सुरु गरेको सीपीसी  केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन्। , रासस/सिन्ह्वा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .