NepalKhabar NepalKhabar

ग्लोबल


एनआरएन केन्याको अधिवेशन साउनमा

एनआरएन केन्याको अधिवेशन साउनमा

नेपालखबर
काठमाडौँ, असार २४

गैर आवासीय नेपाली संघ (एनआरएन) केन्याको पाँचौ अधिवेशन साउन ३ गते हुने भएको छ। 

एनसिसी केन्याको कार्यसमितिको बैठकले साउन ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो। 

राजधानी नौरोवीमा हुने अधिवेशनले एनआरए केन्याको नयाँ नेतृत्व छनोट गर्ने छ। बै

ठकले  कृष्णदत्त भट्टको संयोजकत्वमा यादव काफ्ले र उदयप्रकाश हाडा रहेको तीन सदस्यीय कार्यसमिति गठन गरेको छ। 

निर्वाचनको पर्यवेक्षकमा कुलबहादुर कार्की रहेका छन्। अफ्रिकी मुलुक केन्यामा तीन सय भन्दा बढी नेपाली बस्दै आएका छन्।
 

असार २४, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .