ad ad

ग्लोबल


एनआरएन केन्याको अधिवेशन साउनमा

एनआरएन केन्याको अधिवेशन साउनमा

नेपालखबर
असार २४, २०७८ बिहिबार १२:५१,

गैर आवासीय नेपाली संघ (एनआरएन) केन्याको पाँचौ अधिवेशन साउन ३ गते हुने भएको छ। 

एनसिसी केन्याको कार्यसमितिको बैठकले साउन ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो। 

राजधानी नौरोवीमा हुने अधिवेशनले एनआरए केन्याको नयाँ नेतृत्व छनोट गर्ने छ। बै

ठकले  कृष्णदत्त भट्टको संयोजकत्वमा यादव काफ्ले र उदयप्रकाश हाडा रहेको तीन सदस्यीय कार्यसमिति गठन गरेको छ। 

निर्वाचनको पर्यवेक्षकमा कुलबहादुर कार्की रहेका छन्। अफ्रिकी मुलुक केन्यामा तीन सय भन्दा बढी नेपाली बस्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .