गण्डकी प्रदेशले विगतदेखि सञ्चालन गर्दै आइरहेका खानेपानी आयोजनालाई क्रमिकरूपले सम्पन्न गर्दै एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन खानेपानी क्षेत्रमा बहुवर्षीय स्रोत सुनिश्चितता भएको आयोजनालाई १ अर्ब ७ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यका क्रममा जानकारी दिएका हुन्।

प्रतिक्रिया