गण्डकी


हिमालपारिका जिल्लामा कांग्रेसको झण्डा, मनाङमा टेकबहादुरको जीत निश्चित

हिमालपारिका जिल्लामा कांग्रेसको झण्डा, मनाङमा टेकबहादुरको जीत निश्चित

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १८:९, काठमाडौँ

हिमालपारिको जिल्ला मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश शेरचन थकाली विजयी हुँदा मनाङमा कांग्रेसकै टेकबहादुर गुरुङ पनि भारी मतान्तरले विजयी बनेका छन्। 

यद्यपि, मनाङको औपचारिक घोषणा हुन भने बाँकी छ। कुल खसेको २ हजार २८४ मध्ये सदर भएको २ हजार २४४ मतमध्ये टेकबहादुरले २ हजार २३५ मत पाएका छन्। 

२३३ मत गणना हुन बाँकी हुँदा उनकी निकट्तम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदी गुरुङले ४०२ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मतमात्र प्राप्त गरेका छन्।

मनाङमा कार्यरत पत्रकार नविन अंकुरका अनुसार हालसम्म त्यहाँ २ हजार ६९० मतको गणना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad