ad ad

गण्डकी


आउँदो वर्ष ८० किलोमिटर सडक कालोपत्र गर्दै गण्डकी सरकार

आउँदो वर्ष ८० किलोमिटर सडक कालोपत्र गर्दै गण्डकी सरकार

नेपालखबर
असार १, २०८१ शनिबार १७:४६, पोखरा

गण्डकी प्रदेश सरकारले आफ्नै बलबुतामा आउँदो आर्थिक वर्ष २०८१÷०८२ मा ८० किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ।

यस्तै प्रदेशसभा भवन निर्माणको लागि ९ करोड छुट्टयाएको छ।

आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले नवलपुरसहितका केही जिल्लाका सडकको कालोपत्रे गर्ने जानकारी गराएका हुन्।

उनी यतिबेला प्रदेशसभामा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .