गण्डकी


गण्डकीका मुख्यमन्त्री अधिकारीसहित मनाङे र चुमानले लिए शपथ

गण्डकीका मुख्यमन्त्री अधिकारीसहित मनाङे र चुमानले लिए शपथ

नेपालखबर
चैत २५, २०८० आइतबार १६:१७, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार मुख्यमन्त्री नियुक्त अधिकारीले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री अधिकारीसँगै एकीकृत समाजवादी परितयाग गरेका दीपक मनाङे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मन्त्री पदको शपथ लिए।

उनीहरूलाई मुख्यमन्त्रीले शपथ खुवाएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .