चितुवा र गोही दुवै हिंस्रक जनावरमा पर्छन्। यिनले मान्छेलाई समेत आफ्नो सिकार बनाउँछन्।यी दुईबीचको भयानक युद्ध भइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा पानी खान नदीमा आएको चितुवालाई गोहीले तानेर लगेको देखिन्छ। प्रकाशित: पुस १, २०७७ बुधबार २३:४५ 9.6k Shares
प्रतिक्रिया