ad ad

रोचक


वैज्ञानिकले भेटे अक्सिजन बिनै बाँच्ने पहिलो जीव

वैज्ञानिकले भेटे अक्सिजन बिनै बाँच्ने पहिलो जीव

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ८:२९,

वैज्ञानिकहरुका अनुसार विश्वमै पहिलोपटक अक्सिजन बिना बाँच्नसक्ने जीव भेटिएको हो।

यो सानो परजीवी सालमोन माछाको तन्तुमा भेटिने बताइएको छ। यो परजीवीले बाँच्नका लागि सास नै नफेर्ने ओरिजन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता स्टेफन एट्कीनसनले बताए।

यस जीवबारे एक अनुसन्धान हालै सार्वजनिक भएको छ। उक्त अनुसन्धानले जीव, जनवार अक्सिजन बिना बाँच्न सक्दैन भन्ने विचारलाई गलत सावित गरिदिएको बताइएको छ।

यस नयाँ परजीवीले माछा र मानिसलाई कुनै असर नगर्ने पनि अनुसन्धानमा उल्लेख गरिएको छ। एजेन्सी

Image result for salmon fist

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .