ad ad

रोचक


विश्वकै बलियो बन्न दैनिक आठवटा कुखुरा खान्छन् यी बडिबिल्डर

विश्वकै बलियो बन्न दैनिक आठवटा कुखुरा खान्छन् यी बडिबिल्डर

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:७,

आइरन बीबी नामले चर्चित बडिबिल्डर अहमद सन् २०२० अप्रिल ६ मा आयोजना हुने ‘वल्र्ड लग लिफ्ट च्यालेन्ज’मा भाग लिँदैछन्।

त्यहाँ उनले २ सय ५० किलो हातले उठाउनु पर्नेछ। सन् २०१९ अप्रिलमा अहमद वल्र्ड लग लिफ्ट च्यालेन्जमा विजेता बनेका थिए।

१८७ केजीका उनले यतिबेला त्यसबेला भन्दाबढी वजन उठाउन लागेका हुन्।

उनले आफ्नो डाइटमा दिनमा ८ वटा कुखुरा खाने गरेको बताएका छन्। ८ कुखुराका साथै अण्डा लगायत शरीरमा शक्ति प्रदान गर्ने खानेकुरा उनी खान्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .