आइतबार भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुन पुगको मोदी स्टेजमा चढ्दाचढ्दै लडेका थिए।
हतारमा सिँढी चढ्दै गर्दा मोदी लडेपछि उनलाई उनका सुरक्षाकर्मीले उठाएका थिए।
यस घटनाको भिडियो सार्वजनिक भएको छ। जुन सामाजिक सन्जालमा निकै भाइरल बनेको छ।
(भिडियो)
प्रतिक्रिया