कला


चलचित्र राधेमा सलमान र दिशा पटानीको रोमान्स, यस्तो छ ट्रेलर (भिडिओ)

चलचित्र राधेमा सलमान र दिशा पटानीको रोमान्स, यस्तो छ ट्रेलर (भिडिओ)

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ७:३५,

गतवर्षकै इदमा रिलिज हुने तयारी भएता पनि कोरोना भाइरसका कारण रिलिज मिति एकवर्ष पर धकेलिएको हो।

बिहीबार मात्र राधेको ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रमा सलमान र दिशा पटानीको रोमान्स देख्न सकिनेछ।

चलचित्रमा ज्याकी श्रोफ र रणदीप होडाजस्ता चर्चित कलाकारको पनि भूमिका रहेको छ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad