आउँछ तिम्रो याद धार बनेर आउँछरेट्न मुटु तिखो तरबार बनेर आउँछकति दिन्छौ पीडा सम्हाल्न सक्दिनबिर्सूँ भन्छु फेरि दमदार बनेर आउँछ पाइन्न देखेर लेख्नैपर्छ भाग्यमा सबैमै हुँ भन्ने पनि समझदार बनेर आउँछ प्रकाशित: साउन २५, २०७६ शनिबार ७:१०
प्रतिक्रिया