बलिउड अभिनेता वरुण धवनले यही जनवरी २४ का दिन आफ्नी प्रेमिका (गर्लफ्रेन्ड) नताशा दलालसँग विवाह गर्ने भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यसपटक यो अनुमान मात्र नभएर वरुणका बुबाका निकट मित्रले यो कुरा पुष्टि गरेका छन्।
यतिसम्म बताइएको छ कि पारिवारिक जमघटबीच अलिबागमा विवाह हुनेछ।
प्रतिक्रिया