नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा सुरुवात गरेको डिशहोमको सिनेमाघर इन्रनेसनलमा, पौष २१ गतेदेखि हलिउड चलचित्र ‘टारगेट नं. वान’ रिलिज हुँदैछ।
दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखि दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन्।
सिनेमाघर इन्टरनेसनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ। हलिउड चलचित्र ‘टारगेट नं. वान’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिनेछ।
दैनिक ६ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र ‘टारगेट नं. वान’ हेर्न, आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो केस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाइप गरी साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।
Shares

प्रतिक्रिया