ad ad

कला


कोरियाली बीटीएस ग्य्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो के–पप ब्यान्ड

कोरियाली बीटीएस ग्य्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो के–पप ब्यान्ड

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १२:१९,

बीटीएसको ‘डाइनामाइट’ बोलको चर्चित गीत ग्य्रामीको ‘बेस्ट पप डुओ–ग्रुप पफर्मेन्स’को सूचीमा परेको बताइएको छ।

बीटीएसको यस गीतको प्रतिस्पर्धा लेडी गागा र टाइलर स्वीफ्टजस्ता स्टार गायिकाहरुको गीतसँग हुनेछ।

पछिल्लो समय के–पप विश्वभर लोकप्रिय बन्दै गएको छ। के–पप उद्योगमा प्राय सबै गायक र गायिका समूहमा काम गर्दछन्।

उनीहरुको गीत प्रस्तुतीसँगै फेसनको पनि चर्चा हुने गर्दछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .