अमेजन प्राइमको क्राइम वेब सिरिज मिर्जापुर २ केही समय अघि मात्रै रिलिज भयो। यस सिरिजमा महिलाको बोलबाला देखिएको छ।
सिरिजका मुख्य पात्र ‘कालिन भैया’ (पंकज त्रिपाठी)की घरेलु कामदारका भूमिका निभाएकी छिन, प्रशंसा शर्माले। राधाको भूमिकामा रहेकी प्रशंसाको सिरिजमा मुन्ना त्रिपाठी र सत्यानंन्द त्रिपाठीले शोषण गर्छन।
अन्त्यमा भने राधाले त्यसको बदला समेत लिन्छिन। सिरिजमा सोझो घरेलु कामदारका रुपमा देखाइएकी प्र्रशंसा साच्चकै भने निकै बोल्ड छिन





।
228
Shares

प्रतिक्रिया