दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ। गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ।
उनैको निर्देशनमा बनेको यस गीतको भिडियोमा गजेन्द्र गुरुङ, विश्वआत्मा गुरुङ, प्रेम बहादुर गुरुङ, अनुप अधिकारी, नवराज गिरी, दुर्गा कुमारी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ।
परदेश गएकाहरु गाउँमा नै खेती किसानी गरेर जिविको पार्जन गर्नुभन्छ भन्ने सन्देश भिडियो मार्फत दिन खोजिएको छ।
भिडियोलाई प्रकाश गुरुङले छायांकन गरेका छन्। भिडियो सम्पादनको काम निर्देशन आफैले गरेका छन्।
57
Shares

प्रतिक्रिया