कला


चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक (भिडियाे)

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक (भिडियाे)

नेपालखबर
साउन ६, २०७६ सोमबार ११:१४,

ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। यस गीतमा हेमन्त राणा र रितिका श्रेष्ठको आवाज रहेको छ।

चलचित्र कबड्डीको सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र बनाइएको हो।

यस चलचित्रको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियार हुन्भने यसका लेखक रामबाबु गुरुङ हुन्। चलचित्र निर्देशक पनि राम बाबु गुरुङ नै हुन्।

यस चलचित्रमा दयाहाङ राई, विजय बराल, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, अरुणा कार्की पोखरेल, उमसना सिंह ठकुरी लगायतको भूमिका रहेको छ।

यस चलचित्र भाद्र १३ गते नेपाल भर प्रदर्शनमा आउनेछ।

(भिडियाे)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad