अभिनेता राजेश हमालका विषयमा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले गरेको टिप्पणीका कारण सामाजिक सञ्जालमा आइरहेको अश्लील गालीका कारण कलाकार दीपकराज गिरी ठूलो तनावमा परेका छन्।
यस विषयमा उनले साढे २१ मिनेट लामो फेबुकलाइभ गरेर राजेश हमाल र उनका फ्यानसँग हात जोडेरै माफी मागेका छन्।
याे पनि: दीपाश्रीका लागि ‘माग्ने बूढा’ले भने : म पनि महानायक राजेश दादासँग माफी माग्छु

प्रतिक्रिया