कला


अजय देवगणको क्राइम थ्रिलर वेवसिरिज लालबजारको प्रदर्शनी मिती तय

अजय देवगणको क्राइम थ्रिलर वेवसिरिज लालबजारको प्रदर्शनी मिती तय

नेपालखबर
जेठ ३१, २०७७ शनिबार २:५२,

बलिउड अभिनेता तथा निर्माता अजय देवगणको बंगली क्राइम थ्रिलर वेवसिरिज लालबजारको प्रदर्शनी मिती सार्वजनिक भएको छ।

लालबजारको ट्रेलरसँगै यसको प्रदर्शनी मितिसमेत सार्वजनिक गरिएको हो। जुन १९ मा यो सिरिज जी-५ मा ट्रिमिङ हुनेछ।

अजय देवगणले आफ्ना सामाजिक सञ्जालमार्फत लालबजारको पोस्टर सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा लालबजारले राम्रो प्रतिक्रिया पाइरहेको छ।

लालबजारको पोस्टर सार्वजनिक गर्दै अजयले लेखेका छन, 'हुन त यो क्राइन वेब सिरिज क्राइमको वरिपरि घुम्छ। यसमा पुलिसको मानवीय भावनालाई पनि देखाइएको छ। यसमा दर्शकलाई उनीहरुको जिंन्दगीका बारेमा केही नयाँ देख्न पाइनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad