बलिउड अभिनेता यही डिसेम्बर २७ तारिखका दिन ६० वर्ष पुग्दै छन्। तर उनको फिटनेसले त्यस्तो देखाउँदैन।
आफ्नो ६०औँ जन्मदिन मनाउनुअघि सलमानले आफ्ना फ्यानहरूका लागि फिटनेससँग सम्बन्धित केही तस्बिर सार्वजनिक गरेका छन्।
जुन तस्बिर हेर्दा कसैले पनि अनुमान लगाउन सक्दैन कि उनी केवल ६ दिनमा ६० वर्ष पुग्नेछन्।
सलमानले पनि सामाजिक सञ्जालमा तस्बिरसँगै एउटा रमाइलो क्याप्सन लेखेका छन्, ‘म ६० वर्षको उमेरमा पनि यस्तै देखिनेछु। केवल ६ दिनपछि...।’

165
Shares

प्रतिक्रिया