ad ad

कला


‘मुन्नी’विना चल्दैन नाजिरको जिन्दगीको रेल (भिडियो)

‘मुन्नी’विना चल्दैन नाजिरको जिन्दगीको रेल (भिडियो)

नेपालखबर
फागुन १, २०७६ बिहिबार ११:१९,

हास्य टेलिशृंखला ‘सक्किगोनी’ कि ‘मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेन अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ।

नाजिर र मुन्नी अभिनित ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो बिहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ। म्युजिक भिडियोको निर्देशक दीपक आचार्य काकुले गरेका छन् भने े भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ।

सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ। गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन गरेका हुन।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .