नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ‘ए काले’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।
सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्रेम भएपछीको उत्पीडनलाई गीतमा दर्शाइएको छ। सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ।
गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन्।
प्रतिक्रिया