ad ad

कला


यस्तो अवस्थामा भेटिइन् शाहरुख खानकी छोरी

यस्तो अवस्थामा भेटिइन् शाहरुख खानकी छोरी

नेपालखबर
असार १३, २०७६ शुक्रबार ९:३६,

सामाजिक संजालमा बलिउड स्टारका छोराछोरीलाई धेरैले फलो गरिरहेका हुन्छन् ।

भारतीय मिडिया पनि उनीहरुको पछि हात धोएर लागेको हुन्छ। यस्तोमा उनीहरु आवश्यक परे आफ्नो संस्कार र संस्कृतिको कक्षा दिनसमेत पछि पर्दैनन्।

शाखरुख खानकी छोरी सुहानाको सवालमा पनि यस्तै भइरहेको छ। सुहानाले हालसम्म कुनै फिल्म खेलेकी त छैनन् तर, सामाजिक संजालमा उनको फ्यान फलोइङ कुनै अभिनेत्रीको भन्दा कम छैन।

सुहानाको साथीहरुसँग खिचेको एउटा तस्बिर सार्वजनिक हुनासाथ उनी ट्रोलको सिकार भएकी छन्। पछिल्लो समय उनी आफ्ना तस्बिर र भिडियोलाई लिएर विवादमा आइरहेकी छन्।

बिहीबार सार्वजनिक भएको फोटोमाथि ट्रोल गर्दै भारतीयहरु उनको भारतीय संस्कृति बर्बाद गर्ने युवतीको रुपमा व्याख्या गरिरहेका छन्। कसैले बुबाको कमाईमा मस्ती गर्नेवाली भन्दै मजाक उडाइरहेका छन्।

यतिसम्म कि केहीले त उनको भर्जिनिटीमा समेत प्रश्न उठाएका छन्। केहीले मात्र उनको व्यक्तिगत जीवन आफ्नै ढंगले बााच्न पाउनुपर्ने धारणा राखेका छन्।

१९ वर्षीया सुहाना अर्धनग्न साथीहरुसँग मस्ती गरिरहेको तस्बिरमा देख्न सकिन्छ। यसअघि पनि विकिनी पोजलगायतका कारण उनी चर्चामा थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .