कला


क्रिकेटको सुटिङ गरिरहँदा बलले मुखमा लागेपछि घाइते भए साहिद

क्रिकेटको सुटिङ गरिरहँदा बलले मुखमा लागेपछि घाइते भए साहिद

नेपालखबर
पुस २६, २०७६ शनिबार १२:१७,

चलचित्र ‘जर्सी’मा साहिदले एक क्रिकेटरको भूमिका निर्वाह गर्दैछन्। सोही क्रममा हालै साहिदले ब्याटिङको सुटिङ गर्दै थिए।

सोही क्रममा बलले उनको मुखमा लागेको जनाइएको छ। मुखमा बलले लागेपछि गहिरो परेको जनाइएको छ।

काटिएको भागमा सिलाइ गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन्। अवस्था सुधारजनक रहेको साहिदकी श्रीमती मिरा राजपुतले प्रतिक्रिया दिएकी छिन्। एजेन्सी

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

#jersey #prep

A post shared by Shahid Kapoor (@shahidkapoor) on

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad