ad ad

कला


सिक्किमकी नीलम गुरुङले जितिन् पहिलो ‘द पोएट आइडल’को उपाधि

सिक्किमकी नीलम गुरुङले जितिन् पहिलो ‘द पोएट आइडल’को उपाधि

नेपालखबर
बैशाख ९, २०८० शनिबार ८:५२, काठमाडौँ

नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन्।

उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार पाएकी छन्। 

फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले  ‘पोएट आइडल’को उपाधि हात पारेकी हुन्।

‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गरेको ‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .