कला


यी हुन् ओबामाले मन पराएका फिल्म

यी हुन् ओबामाले मन पराएका फिल्म

नेपालखबर
पुस १४, २०७६ सोमबार ७:१०,

यसवर्ष आफूलाई मनपर्ने पुस्तकहरुको सावर्जनिक गरेलगत्तै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना रुचीका फिल्म र टेलिभिजन शोहरुको सूची सार्वजनिक गरेका छन्।

ट्विटर र इन्स्टाग्राममार्फत उनले यो सूची सार्वजनिक गरेका हुन्।

उनले सूचीमा राखेका आधाजति फिल्म ओस्कारका दाबेदार मानिन्छन्।

द आइरिसम्यान, म्यारिज स्टोरी,  प्यारासाइटजस्ता फिल्म सूचीमा अटाएका छन्।

यस्तो छ उनको सूचीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad