ad ad

कला


गायक हेमन्त रानाको ‘टिकी’ सार्वजनिक (भिडिओ)

गायक हेमन्त रानाको ‘टिकी’ सार्वजनिक (भिडिओ)

नेपालखबर
पुस १०, २०७९ आइतबार ९:८, काठमाडौँ

गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक गरिएको छ।

जी.एच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। गीतमा सङ्गीत सुशान्त गौतमको छ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडिओमा हरि हुमागाईंको छाँयाकन छ भने सम्पादन निमेश श्रेष्ठले गरेका हुन्। भिडिओमा रेश्मा घिमिरे र मनोज आर. सीको जोडी जमेको छ। 

गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन्। ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .