सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा कुशल बुचा र सुमि खड्कालाई फिचर्ड गरिएको छ।
मोडल सुमि खड़काको स्वर रहेको गीतमा शब्द अर्जुन भण्डारिको रहेको छ। संगीत तथा संगीत संयोजन कृष्ण केसीको रहेको छ। भिडियोमा मोडेल कुशल र सुमिको अभिनय राम्रो देखिन्छ, गीतको भिडियो पनि निकै आकर्षक बनेको छ।
लक्क्षमण बिक ले सम्पादन गरेको भिडियो मा रोहीत बिक्रम कार्कीले छायाँकन गरेका हुन भने भिडियो निर्देशन अर्जुन भण्डारीले गरेका हुन्।
भिडियोमा सबै टीमहरुले कडा मेहनत गरेको देखिन्छ, आफुले धेरै माया गरेको मान्छे आफु देखी टाढा गयेपनि उसले छाडेर गएका याद कहिले टाढा जादैन। त्यसैले होला उनीहरु हाम्रो सपनी मा आइरहनछन भन्ने कॉन्सेप्ट का साथ भिडियो बनेको गीत अनुसार को स्टोरी रहेको छ।
प्रतिक्रिया