कला


आँचलको उत्साह

आँचलको उत्साह

नेपालखबर
भदौ १९, २०७९ आइतबार ९:२७, काठमाडौँ

अभिनेत्री आँचल शर्मा यो हप्ता निक्कै उत्साहित देखिएकी छिन्।

उनी अभिनित पछिल्लो फिल्म ‘झिँगे दाउ’ हलमा लागेको छ। फिल्मको प्रिमियरबाटै राम्रो प्रतिकृया पाएकी आँचललाई उत्साहित बनाएको छ।

आँचलको करिअरमा यो फिल्मले निक्कै अर्थ राख्छ। आँचलको फिल्म यात्रा सहजताका लागि पनि यो फिल्म चल्नु पर्नेछ। 

आँचलले यो फिल्मबाट आफूले नयाँ जन्म पाएको बताउँदै आएकी छिन्।

फिल्म प्रचारमा उनको दौडधुप पनि राम्रै देखियो। रिलिजपछि फिल्मले पाएको प्रतिकृयाले आँचल आफू उत्साहित भएको बतामउँदै आएकी छिन्। फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ।

आँचलका अलावा यो फिल्ममा केकी अधिकार,ि मुकुन भुषाल र कुस बिष्टले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad