ad ad

कला


मेलिना राई र निशान भट्टराईको नयाँ गीतमा रियासा र उमेशको अभिनय (भिडियो)

मेलिना राई र निशान भट्टराईको नयाँ गीतमा रियासा र उमेशको अभिनय (भिडियो)

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ११:५,

‘गुन्द्रुक साँधेको’ बोलको गीतमा रियासा दाहाल, उमेश राई ‘फुलन्देकी आमा र ‘काउली बुढी’ सन्ध्या बुढाको अभिनय रहेको छ।

यस गीतका लेखक खोम गुरुङ हुन् भने संगीतकार डिआर एटु र एरेन्जर राजु कार्की हुन्।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .