लेखक तथा साहित्यकार खगेन्द्र संग्राैलाको जीवनी ‘सन्नाटाको एउटा स्वर’ बजारमा आउने तयारीमा छ।
प्रकाशक बुकहिल पब्लिकेसनले पुस्तक चैत १५ गतेबाट बजारमा आउने जानकारी दिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रकाशक संस्थाले आइतबार यस सम्बन्धी जानकारी दिएको हो।
पुस्तक पत्रकार उज्ज्वल प्रसाईले लेखेका हुन्।
प्रतिक्रिया