नेपाली फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का अहिले अमेरिकामा छिन्। एक फेसन शोमा सहभागी हुन उनी अमेरिका पुगेकी हुन्।
त्यहाँ उनी समुद्री तटमा रमाइरहेकी छन्। यस क्रममा स्वस्तिमाले बोल्ड तस्बिर सार्वजनिक गरेकी छन्।
कालो रङको टु पिसमा सजिएर समुद्री तटमा पुगेकी स्वस्तिमाले दुई तस्बिर सार्वजनिक गरेकी छन्।

फिल्ममा ग्रामीण महिलाको भूमिका निर्वाह गरेर अमेरिका पुगेकी स्वस्तिमाले बिन्दाज मुडका तस्बिर सार्वजनिक गरेकी हुन्।
त्यसो त नेपालमै हुँदा पनि उनी बोल्ड तस्बिर सार्वजनिक गरिरहने नायिका हुन्।
432
Shares

प्रतिक्रिया