बलिउड अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा अक्सर चर्चामा रहन्छिन्। इन्डस्ट्रीकी स्टाइलिस अभिनेत्रीमध्येकी एक उनको उर्वशी इन्टरनेटमा छाइरहन्छिन्।
उनका फ्यान उनको तस्बिर र भिडिओको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। फ्यानहरूको यो चासो देखेर अभिनेत्रीले हरेक दिन सामाजिक सञ्जालमा आफ्ना तस्बिर सेयर गरिरहेकी हुन्छिन्।
यसै क्रममा उनले हालै आफ्ना केही नयाँ तस्बिर सेयर गरेकी छन्।

अभिनेत्रीका यी तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन्।
378
Shares

प्रतिक्रिया