कला


कार्तिकको ‘भूल भूलैया २’को ट्रेलर सार्वजनिक

कार्तिकको ‘भूल भूलैया २’को ट्रेलर सार्वजनिक

नेपालखबर
बैशाख १३, २०७९ मंगलबार १७:५१, काठमाडौँ

कार्तिक आर्यन स्टार चलचित्र ‘भूल भूलैया २’को टेलर रिलिज भएको छ।

सार्वजनिक टेलरमा कमेडी र हरर दृष्यलाई समावेश गरिएको छ।

चलचित्र ‘भूल भूलैया २’मा कार्तिकका साथमा कियारा आडवाणी र तब्बुले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।

चलचित्रलाई अनिष बज्मीले निर्देशन गरेका हुन्। 

भुषण कुमार र मुराद खेतानीले संयुक्त रुपमा निर्माण गरेको ‘भूल भूलैया २’ मे २० बाट प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad