गायक दिपेश पौडेल र गायिका मेलिना राईको स्वर रहेको लोक दोहोरी गीत ‘वनैमा अमला’ सार्वजनिक भएको छ।
गीतमा महेन्द्र भण्डारीको शब्द र संगीत रहेको छ। प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको उक्त गीतका प्रस्तुतकर्ता गायक पौडेल नै रहेका छन्।
गीतमा युगल जोडीको प्रेमका भावहरुलाई गीतमा रोचक रुपमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनय रहेको छ।
त्यस्तै बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ।
हेरौँ भिडियो
3
Shares

प्रतिक्रिया