जोकर ‘आर’ श्रेणीको चलचित्रमा एक अर्ब डलर कमाउने पहिलो चलचित्र बनेको हो।
बीबीसीका अनुसार अमेरिकामा ‘आर’ श्रेणी वर्गीकरण भनेको १७ वर्षभन्दा कम उमेरका व्यक्तिले वयस्कसँग बसेर मात्रै हेर्न पाउने चलचित्र हो।
यस महिनाको सुरुवातमा जोकर कमिकमा आधारित चलचित्रमध्ये सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो।
प्रतिक्रिया