चर्चित गायक राजु लामा आवद्ध मंगोलियन हर्ट ब्यान्डको नयाँ गीत सार्वजनिक भएको छ।
‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।
यस गीतमा राजु लामोको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन्।
यसको गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन्।
(भिडियो)
प्रतिक्रिया